Events

संस्थागत समवेदना तथा राहत रकम प्रदान

2026-04-07

Banepa

यस संस्थाका सदस्य स्व. सुजन भक्त सैँजु (सदस्यता नं. ००१००४२३७) को असामयिक स्वर्गारोहण प्रती दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संस्थागत समवेदना व्यक्त गर्दै यस संस्थाको योगदानमा आधारीत सदस्य सुरक्षा राहत योजना अन्र्तगत मृत्यृ काजकृया राहत बापट रु ३०,०००।– राहत रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ मार्फत घर परिवारलाई प्रदान गरिएको छ ।

चण्डेश्वरी साकोस दिबंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।